चीन — विश्वभरका चिनियाँ तथा एसियाली समुदायले आज (मंगलबार) देखि भव्यताका साथ आफ्नो सबैभन्दा ठूलो पर्व ‘चन्द्र नयाँ वर्ष’ मनाउन सुरु गरेका छन् । सन् २०२६ को यो नयाँ वर्षलाई चिनियाँ राशि चक्र अनुसार ‘घोडाको वर्ष’ का रूपमा स्वागत गरिएको छ । मन्डारिन भाषामा “शिन नियन हाउ” र क्यान्टोनिजमा “गोङ हे फ्याट चोय” भन्दै एक–अर्कालाई […]


