पोर्चुगल (लिस्बन) — नेपालमा आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनको मिति नजिकिँदै गर्दा त्यसको प्रत्यक्ष प्रभाव सात समुद्र पारि रहेको पोर्चुगलको नेपाली समुदायमा पनि देखिएको छ । यतिबेला लिस्बनका चोक, क्याफे र नेपाली जमघट हुने स्थानहरूमा एउटै विषयले चर्चा पाएको छ– देशले अब नयाँ मोड लिन्छ वा पुरानै राजनीतिक चक्र दोहोरिन्छ ? […]


