Home Login

हाम्रो हालको फेसबुक रिल्स

पोर्तुगल । गत मिती ९/११/२०२३ का दिन पोर्तुगलको पिगोइसमा निधन भएका गोरखा निवासी चेक बहादुर गुरुङ्गको शव व्यस्थापन तथा परिवार सहयोगको लागी गोरखाली समुदाय, तमु समाज पोर्तुगल लगायत पोर्तुगल स्थित विपत व्यावस्थापन समिती द्वारा विभिन्न संगठन बाट संकलित हुन आएको कुल रकम ५४२२.५० यूरो मध्ये ३२०० यूरो शव नेपाल पठाउन लागेको र बाँकी २२२२.५० यूरो […]