
कलेजो सम्बन्धी गम्भीर बिरामी भएकी क्रोएसियाकी नेपाली चेली गोमा पुन मगरलाई नेकपा माओवादी केन्द्र निकट वैचारिक सम्बन्ध राख्ने नेपाली जनप्रगतिशिल मन्च क्रोएसियाले ४ सय ४० युरो आर्थिक सहयोग गरेको छ। मंच क्रोएसियाका अध्यक्ष लोव्साङ्ग लामा, महासचिव सुरेन्द्र तामाङ्ग र सल्लाहकार राजेन्द्र रोस्याराको टिम बिरामी मगरको डेरामा पुगेर नगद सहयोग गरेको हो । नेपालबाट युरोपेली देश […]