
पोर्चुगल । नेपाली जनप्रगतिशील मञ्च पोर्चुगलको आयोजनामा सम्मान तथा सास्कृतिक कार्यक्रम हिजो आइतबार सम्पन्न भएको छ । कार्यक्रम पोर्चुगलको राजधानी लिस्बनको ओला अमिगोको हलमा भएको थियो । नेपाल देखि युरोप कार्यक्रममा निस्किनु भएका चर्चित लोकदोहोरी गायक तथा सर्जक विष्णु खत्रीको साथमा र सँगै चर्चित लोकदोहोरी गायिका रितु अधिकारीको समेत कार्यक्रममा बेजोड प्रस्तुति भएको थियो भने […]