
जम्बुजिरा । नेपाली समाज जम्बुजिराले जारि गरेको सरसफाई सम्बन्धि सुचना अनुसार जुलाई २० तारिख शनिवार सो कार्यक्रममा सहभागी भै सरसफाई कार्यक्रम सम्पन्न भएको छ । संचालित सरसफाई अभियानमा जम्बुजिरा र सान्ततोनियामा बसोवास गर्ने नेपालीहरुले दिन भरिको कामको थकाईको बाबजुद पनि साँझ पख अतिरिक्त समय मिलाएर आफू बसेको क्षेत्रलाई प्रदुषण मुक्त बनाउनु पर्छ भनेर लागि पर्नु […]