Home Login

क्यानडा — क्यानडाको टोरन्टोमा १७औँ हिमालयन मेला सम्पन्न भएको छ । कार्यक्रममा क्यानडाका लागि नेपाली राजदूत भरतराज पौड्याल प्रमुख अतिथिको रूपमा उपस्थित थिए । प्रमुख अतिथि राजदुत पौडेलले यस्ता कार्यक्रमहरुले प्रवासमा नेपाली समुदायलाई एकतावद्ध बनाउने र दोश्रो पुस्तालाई नेपाल र नेपाली संस्कृति परम्पराका बारेमा जानकारी गराउन मद्दत पुग्नुका साथै नेपालको पर्यटकीय प्रर्वद्धनमा सहयोग पुग्ने बताउनु […]

टोरन्टो – क्यानडामा दर्ता भएको गैर-सरकारी संस्था सहयात्रा-क्यानडाले दक्षिण एसिया र उत्तर अमेरिका क्षेत्रका विभिन्न संस्थाहरूसँगको सहकार्यमा ‘जातीय विभेद मुक्त विश्वका लागि विश्व सम्मेलन २०२५’ आयोजना गर्न लागेको छ। यो सम्मेलन  २५ मेदेखि २७ मेसम्म क्यानडाको टोरन्टोमा आयोजना हुनेछ, जसको मुख्य विषयवस्तु “समानता, सामाजिक न्याय, र जाति प्रथाको उन्मूलनतर्फ ऐक्यबद्धता निर्माण” रहनेछ। “विश्वभर करिब २६ […]