पोर्चुगल — तामाङ समाज पेगोइसले २८६१औं डुल ल्हो सर्प वर्ग सोनाम ल्होछार पेगोइस स्थित सभाहलमा भब्य रुपमा सम्पन्न गरेको छ। ‘संसार भरिका तामाङ एक हौं, आफ्नो भाषा ,धर्म र सस्कृतीलाई जोगाऔं’ भन्ने मूल नाराका साथ आयोजित ल्होछार कार्यक्रम काजि तामाङको अध्यक्षतामा भएको हो। तामाङ बुद्धिजीवी रेशमलाल तामाङको प्रमुख तथा युवा ब्यवसायी तथा समाजसेवी प्रकाश जिसीको […]