
तिहारको अन्तिम दिन शुक्रबार नेपालीहरुले आफ्नो दिदीबहिनी तथा दाजुभाइसँग आपसमा भाइटीका लगाएर मनाएका छन् । दिदीबहिनीले आफ्ना दाजुभाइको दीर्घायुको कामना गर्दै टीका लगाइदिने चलन रहेको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत आज बिहान ११ बजेर ३७ मिनेटका लागि निर्धारण गरेको थियो । उत्तम साइत पछि पनि दिनभर टीका लगाउन सकिने […]