(पोर्चुगल लगायत अरु देशहरूमा बसोबास गर्ने नेपालीहरूको लागि तिहारको भाइटीकाको उत्तम साइत)
युरोप — नेपालीहरूको दोस्रो ठूलो महान चाड तिहारको भोलि भाइटिका युरोपेली मुलुक पोर्चुगल लगायत अरु देशहरूमा बसोबास गर्ने नेपाली मूलका नागरिकहरू तथा सनातन धर्मावलम्बीहरूका लागि यो वर्षको तिहार अन्तर्गत भाइटीकाको दिन टीकाको उत्तम तल देखाएको निम्नअनुसार रहेको छ।
स्थान र देश, मिति, टीकाको साइत (स्थानीय समयानुसार)
काठमाडौँ, नेपाल, कार्तिक १८ गते : ११:३७ बजे
दिल्ली, भारत ,३ नोभेम्बर : ११:२५ बजे
न्युयोर्क, अमेरिका, २ नोभेम्बर : ११:४४ बजे
फ्रयांकफर्ट,केन्टुकी, अमेरिका, २ नोभेम्बर : ११:५७ बजे वोवेन्सवोरो, केन्टुकी, अमेरिका २ नोभेम्बर : ११:२९ बजे
टेक्सास, अमेरिका, २ नोभेम्बर : ११:४५ बजे टोरेन्टो, क्यानडा, २ नोभेम्बर : ११:५५ बजे
भ्यानकुभर, क्यानडा, २ नोभेम्बर : ११:५७ बजे
टोकियो, जापान, ३ नोबेम्बर : ११:३५ बजे
सिड्नी, अस्ट्रेलिया, ३ नोबेम्बर : ११:५१ बजे
मेलवर्न, अस्ट्रेलिया, ३ नोबेम्बर : ११:५४ बजे
ब्रिसबेन, अस्ट्रेलिया, ३ नोबेम्बर : ११:५३ बजे
क्यानबेरा, अस्ट्रेलिया, ३ नोबेम्बर : ११:४७ बजे एडीलेड,अस्ट्रेलिया, ३ नोबेम्बर : ११:४५ बजे
न्युजिल्याण्ड, ३ नोबेम्बर : ११:५५ बजे
पर्चुगल, ३ नोबेम्बर : ११:५१ बजे
लण्डन, बेलायत, ३ नोबेम्बर : ११:२५ बजे
पेरिस, फ्रान्स, ३ नोबेम्बर : ११:४५ बजे
ओस्लो, नर्वे, ३ नोबेम्बर : ११:५३ बजे
मलेसिया, ३ नोबेम्बर : ११:५७ बजे
यु.ए.ई., ३ नोबेम्बर : ११:४७ बजे
दोहा, कतार, ३ नोबेम्बर : ११:४५ बजे
थाईल्याण्ड, ३ नोबेम्बर : ११:२६ बजे
दक्षिण कोरिया, ३ नोबेम्बर : ११:५३ बजे
इजरायल, ३ नोबेम्बर : ११:४९ बजे
सिङ्गापुर,३ नोबेम्बर : ११:४७ बजे
हङ्कङ्ग, ३ नोबेम्बर : ११:४५ बजे
साउदी अरेबिया-३ नोबेम्बर : ११:२१ बजे
याङ्कन, म्यानमार-३ नोबेम्बर : ११:२० बजे
स्वीट्जरल्याण्ड, ३ नोबेम्बर : ११:३१ बजे