Home Login

हाम्रो हालको फेसबुक रिल्स

(एनआरएनए नागरिकता लागू गर्न संविधान बाधक, १५ दिनभित्र अध्ययन प्रतिवेदन पेश गर्न सरकारद्धारा समिति गठन) नागरिकता समस्या समाधानका लागि गृह मन्त्रालयले अध्ययन समिति गठन गरेको छ । गृह मन्त्रालयको नीति, योजना अनुगमन तथा मूल्याङ्कन महाशाखा प्रमुख टोकराज पाण्डेको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको छ । समितिमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव, कानुन मन्त्रालयको उपसचिव, […]

युरोप । २०२३ मा कुल ५,३३३ व्यक्तिहरूले नर्वेमा नागरिकता परीक्षा दिएका थिए । जसमा ९१.३ प्रतिशत सहभागीहरूले परीक्षा उत्तीर्ण गरेका थिए। श्रम र समावेशी मन्त्रालयको तथ्याङ्कका अनुसार, परीक्षा लिनेहरूको यो बृद्धि देशभर देखिन्छ, विशेष गरी ओस्लो र भेस्टल्याण्डमा उत्तीर्ण दरहरू क्रमशः ९३.९ प्रतिशत र ९३ प्रतिशतको साथमा भएको देखिन्छ । उच्च शिक्षा तथा सीप निदेशालयका […]