Home Login

साइप्रस (निकोसिया) —  नेपालीहरूको महान चाड बडादशैंको अवसरमा साइप्रसको राजधानी निकोसियामा “निकोसिया युवा क्लब” ले एक विशेष दशैं कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ । प्रवासमा रहेर पनि आफ्नो मौलिक संस्कृति, परम्परा र चाडपर्वलाई जीवन्त राख्दै नयाँ पुस्तामा हस्तान्तरण गर्ने पवित्र उद्देश्यले क्लबले उक्त कार्यक्रम आयोजना गरेको हो । कार्यक्रम अक्टोबर ५ तारिख, आइतबारका दिन […]