धादिङ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज धादिङ आउने भएको छन् । त्रिपुरासुन्दरी गाउँपालिका सल्यानटारमा आज देखि सुरु हुने प्रथम सल्यानटार कृषि प्रदर्शनी तथा व्यापार मेला उद्घाटन गर्न नेकपा एमालेका अध्यक्ष ओली आउने भएको हुन । हामी सवैको कृषि तथा बहुउद्देश्यिय सहकारी संस्था लिमिटेडको आयोजनामा पहिलो पटक सल्यानटारमा कृषि प्रदर्शनी तथा ब्यापार मेला […]