नेकपा एमालेका अध्यक्ष ओली आज सल्यानटार आउदै

धादिङ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज धादिङ आउने भएको छन् । त्रिपुरासुन्दरी गाउँपालिका सल्यानटारमा आज  देखि सुरु हुने प्रथम सल्यानटार कृषि प्रदर्शनी तथा व्यापार मेला उद्घाटन गर्न नेकपा एमालेका अध्यक्ष ओली आउने भएको हुन ।

हामी सवैको कृषि तथा बहुउद्देश्यिय सहकारी संस्था लिमिटेडको आयोजनामा पहिलो पटक सल्यानटारमा कृषि प्रदर्शनी तथा ब्यापार मेला उद्घाटन गर्न आज दिउसो १ बजे आइपुग्ने मेला आयोजक समितिका संयोजक लक्ष्मी किशोर श्रेष्ठ (एलके) ले जानकारी दिनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *