आइसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटको सेमिफाइनल खेलमा आज (शुक्रबार) नेपालले युएईसँग खेल्दैछ। खेल बिहान–११ बजे काठमाडौंको मुलपानी क्रिकेट मैदानमा शुरू हुनेछ । विजेता टोली २०२४ को टी–२० विश्वकप खेल्न पाउनेछ। नेपालको रोहित पौडेल र युएईको मोहम्मद वासिमले कप्तानी गर्नेछन्। बिहीबार ओमानसँग ५ रनले पराजित भएपछि यूएईसँग नेपालको भेट पक्का भएको हो। नेपाल समूह ए […]