
पोर्तुगल । नेपाली जनसम्पर्क समिति पोर्तुगलले मार्च १ तारिख भोलि पोर्तुगलको राजधानी लिस्वनको जिनेसियो हल आन्जुसमा अन्तरक्रिया तथा भेटघाट कार्यक्रम गर्ने भएको छ । भोलि दिउसो ३ बजेबाट ८ बजे सम्म संचालन हुने कार्यक्रममा नेपाली काङ्ग्रेस निकट प्रवास संगठन नेपाली जनसम्पर्क समिति पोर्तुगलले युरोप स्पेनमा International Socialist को कार्यक्रममा आएका केन्द्रिय स्तरका नेताहरुलाई पोर्तुगलमा निमन्त्रणा गरि […]