
बार्सिलोना । २२ अक्टुबर २०२३ आईतबारका दिन स्पेनको पर्यटकिय शहर बार्सिलोनाको सुप्रसिद्द गिर्जाघर साग्रदा फामिलिया अगाडी नेपाली कला संस्कृति तथा पर्यटन प्रवर्द्धन गर्ने उदेश्यका साथ बार्सिलोना नगरपालिका, साँस्कृतिक बिभाग सँग सहकार्य गर्दै नेपाली जनप्रगतिशील मञ्च , स्पेनको आयोजनामा बिभिन्न सांस्कृतिक कार्यक्रम तथा नेपाली पञ्चैबाजाको साथमा नेपाल पर्यटन प्रवर्द्धन तथादशै–तिहार शुभकामना आदानप्रदान कार्यक्रम “ नमस्ते बार्सिलोना – […]