
साइप्रस । मगर इतिहास, भाषा, लिपी, संस्कृति संरक्षण-सम्बर्द्धन मगरहरुको मुल मन्त्र,मगरात पहिचान र स्वायत्त शासनसहितको संघीय लोकतान्त्रिक गणतन्त्र” भन्ने मुल नाराका साथ भाषा सस्कार र सस्कृतिको जगेर्ना गर्दै गरिब-जेहेन्दार बिद्यार्थीलाई छात्रवृत्ति तथा असाहय-दीर्घ रोगीहरुको स्वास्थ्य उपचारको लागि नेपाल मगर संघ केन्द्रिय समिति द्वारा स्थापित “मगर- अक्षयकोष” को लागी सहयोगार्थ मगर माघे संक्रान्ति विशेष साँस्कृतिक कार्यक्रम […]