
लिस्बन । नेप्लिज वोमन एसोसिएसन पोर्चुगलले श्रमिक महिला दिवसको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम संस्थाकी अध्यक्ष शान्ति अर्याल अधिकारीको सभापतित्व तथा पोर्चुगलका लागि नेपाली अवैतनिक महावाणिज्यदूत मकर हमालको प्रमुख आतिथ्यमा सञ्चालन भएको थियो भने संस्थाकी कार्यसमिति सदस्य एवं कलाकार कला पंगेनीले कार्यक्रम सञ्चालन गरेकी थिइन् । कार्यक्रम ज्ञात अज्ञात सहिदहरूको […]