
फ्रान्स— नेवाःगुठी फ्रान्सले आफ्नो उद्देश्य र मिशनको साथ सामाजिक कार्यमा अग्रसर हुने, नेवा: समुदायको भेष-भुषा, पहिचान र संस्कृतिलाई फ्रान्समा बचाएर राख्ने उद्देश्यले पहिलो भेला सम्पन्न गरेको छ। १५ डिसेम्बर देखि लागु हुने गरी, सर्वसहमतिको आधारमा दीपक महर्जनको अध्यक्ष सहित उपाध्यक्षमा रबी राज श्रेष्ठ,महासचिव मिन श्रेष्ठ,कोषाध्यक्षमा कोपिला राय (कायस्था) र सह-कोषाध्यक्षमा राजेन्द्र बाबु श्रेष्ठ रहेका छन्। […]