पोर्चुगल — साविक विजेता स्पेन यूईएफए नेसन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति भएको क्वार्टरफाइनलको दोस्रो लेगमा पेनाल्टी सुटआउटमा नेदरल्यान्ड्सलाई ५-४ गोलअन्तरले हराउँदै स्पेन अन्तिम चारमा पुगेको हो । यसअघि यी दुईबीचको पहिलो लेग २–२ गोलको बराबरीमा सकिएको थियो । दोस्रो लेगमा पनि ३–३ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो र स्पेनले […]