Home Login

साइप्रस — मध्यपूर्व क्षेत्रमा पछिल्लो समय विकसित हुँदै गएको जटिल सुरक्षा परिस्थितिका कारण सरकारले त्यस क्षेत्रमा रहेका नेपाली नागरिकहरूको सुरक्षालाई लिएर विशेष सक्रियता बढाएको छ । यसै सन्दर्भमा, परराष्ट्र मन्त्रालय अन्तर्गतको कन्सुलर सेवा विभागले एक सार्वजनिक सूचना जारी गर्दै विशेषगरी साइप्रस र इजरायलमा रहेका नेपाली नागरिकहरूलाई आफ्नो व्यक्तिगत विवरण तत्काल सरकारी पोर्टलमा दर्ता गराउन विनम्र […]