बेल्जियम — पछिल्लो समयको चर्चित लोकदोहोरीका गायक पशुपति शर्मा नेपाली नयाँ वर्ष २०८२ मनाउनको लागि युरोपको विभिन्न देश आउने भएका छन्। फिनल्यान्डमा रहेको चौतारी इभेन्टद्वारा आयोजना गरिएको उक्त कार्यक्रम अप्रिल ५ देखि सुरु भई अप्रिल २७ सम्म उनको युरोप यात्रा रहने भएको छ। शर्माको युरोपमा पहिलो कार्यक्रम फिनल्यान्डमा अप्रिल ५ तारिख हुने भएको छ। शर्मा […]