Home Login

पोखरा —  प्रवासमा रहेर पनि आफ्नो माटो र समाजप्रति उत्तरदायी बन्ने भावनालाई आत्मसाथ गर्दै ‘पोखरा फुटबल क्लब पोर्चुगल’ ले पोखरास्थित ‘पोखरा वृद्धाश्रम’ लाई महत्त्वपूर्ण सहयोग हस्तान्तरण गरेको छ । पोर्चुगलमा आयोजित प्रतिष्ठित ‘दोस्रो पोखरा गोल्डकप–२०२५’ बाट संकलित मुनाफाको केही हिस्सा सामाजिक कार्यमा लगाउने उद्देश्यअनुरूप क्लबले शनिबार पोखराको पर्यटकीय क्षेत्रमा अवस्थित ‘पोखरा वृद्धाश्रम’ पुगेर राहत सामग्री […]

पोर्चुगल — युरोपेली मुलुक पोर्चुगलमा रहेको पोखरा फुटबल क्लब पोर्चुगलको प्रथम अधिवेशन सम्पन्न भएको छ ।  गत जुन २२ तारिख पोर्चुगलको राजधानी लिस्बनस्थित बेला-बिस्ता पार्कमा सम्पन्न भएको अधिवेशनले सौगात थापा मगरलाई अध्यक्ष पदमा सर्बसम्मत निर्बाचित भएका हुन् । प्रथम अधिवेशनबाट उपाध्यक्षमा सन्जिब श्रेष्ठ र सुजन आले निर्वाचित भएका छन् । त्यस्तै, सचिवमा मनोज गुरुङ, सह-सचिवमा […]