
पोर्चुगल— रोजगारी तथा अध्ययनको सिलसिलामा पोर्चुगल पुगेका नेपालीहरूका लागि नेपाली राजदूतावास पेरिस र नेपाली रजदूतावास लिस्वनले राजधानी लिस्वनमा राहदानी तथा कागजात प्रमाणीकरण घुम्ती सेवा शिविर सञ्चालन गर्ने भएको छ। फागुन ९ देखि १४ गतेसम्म अर्थात् २१ फेब्रुअरी देखि २६ फेब्रुअरी सम्म नेपाली राहदानी तथा कागजात घुम्तिसेवा दिने भएको नेपाली राजदूतावास पेरिसले सूचना जारी गर्दै जानकारी […]