
पोर्चुगल । पोर्चुगलमा छरेर बस्नुहुने नेपालीहरूको लागि फ्रान्स स्थित नेपाली राजदूतावासबाट पोर्चुगलको लागि राहदानीको जैविक तथ्याङ्क टोली आउने बारे सूचना प्राप्त भएको छ। प्राप्त सूचना अनुसार हेर्नुहोस् तल उल्लेखित भएको सूचना । नेपाली राजदूतावास पेरिस र लिस्वान स्थित अवैतानिक नेपाली महावाणिज्य दूतावासको सामान्य र सहजीकरणमा यही माघ २४ देखि ३१ ,२०२४ (तदनुसार ११-१८ चैत, २०८० […]