Customize Consent Preferences

We use cookies to help you navigate efficiently and perform certain functions. You will find detailed information about all cookies under each consent category below.

The cookies that are categorized as "Necessary" are stored on your browser as they are essential for enabling the basic functionalities of the site. ... 

Always Active

Necessary cookies are required to enable the basic features of this site, such as providing secure log-in or adjusting your consent preferences. These cookies do not store any personally identifiable data.

No cookies to display.

Functional cookies help perform certain functionalities like sharing the content of the website on social media platforms, collecting feedback, and other third-party features.

No cookies to display.

Analytical cookies are used to understand how visitors interact with the website. These cookies help provide information on metrics such as the number of visitors, bounce rate, traffic source, etc.

No cookies to display.

Performance cookies are used to understand and analyze the key performance indexes of the website which helps in delivering a better user experience for the visitors.

No cookies to display.

Advertisement cookies are used to provide visitors with customized advertisements based on the pages you visited previously and to analyze the effectiveness of the ad campaigns.

No cookies to display.

पोर्चुगल

पोर्चुगलमा राहदानीको जैविक तथ्याङ्क लिन टोली आउने बारे सूचना (पुरा पढ्नुहोला) ।

पोर्चुगल । पोर्चुगलमा छरेर बस्नुहुने नेपालीहरूको लागि फ्रान्स स्थित नेपाली राजदूतावासबाट पोर्चुगलको लागि राहदानीको जैविक तथ्याङ्क टोली आउने बारे सूचना प्राप्त भएको छ। प्राप्त सूचना अनुसार हेर्नुहोस् तल उल्लेखित भएको सूचना ।

नेपाली राजदूतावास पेरिस र लिस्वान स्थित अवैतानिक नेपाली  महावाणिज्य दूतावासको सामान्य र सहजीकरणमा यही माघ २४ देखि ३१ ,२०२४ (तदनुसार ११-१८ चैत, २०८० सम्म) पोर्चुगलको लिस्वानमा विद्युतीय राहदानी (ePassport) को लागि जैविक तथ्याङ्क बायोमेट्रिक डेट संकलन गर्न लगाइएको व्यहोरा सम्बन्धित सबैमा जानकारीको लागि सूचना गरिएको छ।

यो समय तालिका लिस्वानबाट दरखास्त संकलन गर्ने प्रयोजनको लागि मात्र हो। यस अवधिभरमा राजधानी हराएको / बिग्रिएका, डिसेम्बर मसान्त २०२३ सम्म म्याद सकिएका, ३० अप्रिल २०२४ सम्म पोर्चुगलको फिङ्गरको डेट निश्चित भएको र तथा बालबालिकाहरूको मात्र बायोमेट्रिक डेट संकलन गरिने हुँदा तदनुसार समूहमा पर्ने सेवाग्राहीहरुले मात्र प्रमाणसहित एपोइन्टमेन्ट लिनु हुन अनुरोध छ ।

जैविक तथ्याङ्क बायोमेट्रिक डेटका लागि सेवाग्राहीहरूले  राजदूतावासको वेबसाइट https://fr.nepalembassy.gov.np/ बमोजिमका आवश्यकता कागजातहरू साथमा लिएर आउनुहुन अनुरोध छ। साथै ,वेबसाइटमा उल्लेख गरिएका कागजातहरु भएको आवेदनहरुलाई सेवा प्रदान गर्न  नसकिने व्यहोरा समेत जानकारी गराइन्छ ।

एपोइन्टमेन्ट लिइसकेपछि दरखास्त फाराम र कागजपत्रको ब्यहोरा अग्रिम रुचि गर्न QR कोडसहितको दस्ताखेत फारम नेपाली नागरिकताको प्रमाणपत्र नाबालिका प्रमाणपत्र र पुरानो राहदानीको कलर स्क्यान गरी (nepalembassyparis@mofa.gov.np) मा इमेल गरी पठाउनु हुन अनुरोध गरिन्छ। QR कोड सहितको दरखास्त फाराम राजदूतवासले  २२ मार्च २०२४ अगावै रुजु गरि प्रमाणित गरी सक्नुपर्ने भएकाले दरखास्त फाराम र र माथि उल्लेख भएका कागजातहरु राजदूतवासको इमेल (nepalembassypris@mofa.gov.np) मा स्क्यान गरी २०२२ मार्च २०२४ भित्र अनिवार्य पठाउनु हुन समेत अनुरोध छ । दरखास्त फारम भर्ने र एपोइन्टमेन्ट लिने तरिकाबारे जानकारी नेपाली राजदूतावास पेरिसको वेबसाइटमा http:/fr.nepalembaaay.gov.np/ मा उल्लेख भए सरह नै हुनेछ ।

नोट : अनलाईन फारम भर्दा नागरिकताको विवरण राखे कोठामा नागरिकता नम्बर रसाथ उल्लेख भएको Special Characters (जस्तै : ^/-*&$) नलिने हुँदा नागरिकता नम्बरको अंक मात्र लेख्नुहुन र विदेशबाट राहदानी जारी भएको हकमा जारी स्थानमा नेपालको ठाउँमा Other छानी पुरानो राहदानीमा उल्लेख भएको country  राख्नुहुन अनुरोध छ।

दरखास्त संकलन  निम्न ठेगानामा बिहान ८ बजेदेखि बेलुकी ६ बजेसम्म गरिनेछ। ३० मार्च २०२४ (शनिबार) दिन दरखास्त संकलन गरिने छैन ।

Rua Jose Estevao,N 44A, 1150-203 Lisboa,Portugal

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *