
पोर्चुगल — पोर्चुगलमा लामो समय देखि वितरण रोकिएको राहदानी डिसेम्बर १२ तारिख देखि वितरण सुरु हुने भएको छ । राजदुतवास पेरिसले गएको अगस्ट महिनामा नविकरण फारम सङ्कलन गरेको थियो । सोही राहदानी डिसेम्बर १२ तारिखबाट वितरण हुने पराराष्ट्र मन्त्रालयले जनाएको छ । हाल पोर्चुगल सरकारले दिने अस्थायी बसोवास परिचय पत्रको लागि वायोमेट्रीक हुने सर्वसाधारणले पासपोर्ट […]