पोर्चुगलमा रोकिएको राहदानी वितरण हुदै

ad1 ad1

पोर्चुगल —  पोर्चुगलमा लामो समय देखि वितरण रोकिएको राहदानी डिसेम्बर १२ तारिख देखि वितरण सुरु हुने भएको छ ।

राजदुतवास पेरिसले गएको अगस्ट महिनामा नविकरण फारम सङ्कलन गरेको थियो । सोही राहदानी डिसेम्बर १२ तारिखबाट वितरण हुने पराराष्ट्र मन्त्रालयले जनाएको छ ।

हाल पोर्चुगल सरकारले दिने अस्थायी बसोवास परिचय पत्रको लागि वायोमेट्रीक हुने सर्वसाधारणले पासपोर्ट नभएर सास्ती भोग्नु परेको चौतर्फी गुनासो आए पछि पर्सि देखि राहदानी वितरण सुरु गर्न लागिएको हो ।

राहदानी वितरणको लागि राजदुत शुधिर भट्टराई स्वयम पोर्चुगल आउने भएका हुन्। डिसेम्बर १२ तारिख लिस्वनको Ave Eng.Arantes e Oliveira 5, 1900-221 बाट राहदानी वितरण गरिने भएको होl

राजदुतवास पेरिसबाट आएको विज्ञप्ति हेर्नुहोस् :

Please follow and like us:
fb-share-icon0
Tweet 20

Leave a Reply

Your email address will not be published. Required fields are marked *