
पोर्चुगल (लिस्बन) । पोर्चुगल सरकारले ग्रामीण क्षेत्रमा हालैको भिषण डढेलोका कारण घरबास गुमाएका नागरिकहरूका लागि एक महत्वपूर्ण आर्थिक सहायता प्याकेजको घोषणा गरेको छ । प्रधानमन्त्री लुइस मोंटेनेग्रो सरकारले आगलागीबाट पूर्णरुपमा नष्ट भएका निजी घरहरूको पुनर्निर्माणका लागि २ लाख ५० हजार युरो (करिब ३ करोड ५० लाख नेपाली रुपैयाँ) सम्मको खर्च शतप्रतिशत बेहोर्ने निर्णय गरेको हो […]