
पोर्तुगल । अब पोर्चुगलमा चुनाव हुन जम्मा चार दिन मात्रै बाँकी छ। के तपाईँलाई अब पोर्चुगलमा चुनाव भइसकेपछि अब यहाँको कानुन परिवर्तन हुन्छ वा हुँदैन र परिवर्तन भएसँगै आप्रवासीलाई कडाई हुन्छ वा हुँदैन तपाईलाई के लाग्छ । आज हामी यसै बारेमा चर्चा गर्नेछौँ। चुनाव भइसकेपछि कुनै पनि देशमा आजको भोलि कुनै पनि नियमहरू परिवर्तन हुँदैन […]