
पोर्तुगल । पोर्तुगलबाट ९ बर्षिय सानी बालिका “खुसी खनाल” को बारेमा केही चर्चा गरिंदै छौं । बुबा भक्तिप्रसाद खनाल र आमा टीका ढकाल खनालको कोखबाट जन्मिएकी खुसी अहिले आफ्नो बुबाआमाका साथ पोर्चुगलको राजधानी लिस्बनमा बस्छिन् र यहीँको स्थानीय स्कुलमा ३ कक्षामा पढ्दै छिन् । अबोध बालिका खुसीमा गतबर्षको अप्रिल देखि अद्भुत र विलक्षण प्रतिभा प्रष्फुटित हुन […]