
पोर्तुगल । प्रवासी नेपाली मंच पोर्चुगलले आफ्नो संगठन विस्तारको कामलाई तीब्र रूपमा अगाडि बढाइरहेको छ । यसै क्रममा मंचले सेतुबाल क्षेत्रमा क्षेत्रीय अधिवेशन गरी नयाँ कमिटी गठन गरेको छ । आज सेतुबाल स्थित Everest Multi Cozinha रेस्टुरेन्ट आयोजना भएको कार्यक्रमले अर्जुन भण्डारीको अध्यक्षतामा २१ सदस्यीय नयाँ कमिटी चयन गरेको हो । प्रवासी नेपाली मंच पोर्चुगल […]