भ्यालेटा (माल्टा) — परदेशको व्यस्तता र बाध्यात्मक परिस्थितिका बीच पनि आफ्नो मातृभूमिको चिन्ता र ‘मेरो देश बनोस्’ भन्ने गहिरो चाहना बोकेका नेपालीहरूले माल्टामा एकताबद्ध हुँदै नयाँ सांगठनिक अध्यायको सुरुवात गरेका छन् । माल्टामा रहेका ‘घण्टीप्रेमी’ तथा शुभेच्छुकहरूको ३७ जनाको सक्रिय उपस्थितिमा सम्पन्न एक विशेष भेलाले राजेन्द्र भण्डारीको नेतृत्वमा ‘प्रवास नेपाली सम्पर्क विभाग माल्टा’ को नयाँ […]


