Home Login

हाम्रो हालको फेसबुक रिल्स

(बाढी-पहिरोमा परी मृत्यु हुनेको संख्या २२८ पुग्यो, १४ हजार ८०२ जनाको उद्दार) नेपाल प्रहरीका अनुसार बाढी, पहिरो तथा डुबानमा परी २२८ जनाको मृत्यु भएको छ भने २५ जना बेपत्ता छन्। १९९ जना घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। बाढी -पहिरोमा फसेका १४ हजार ८०२ जनाको उद्दार भएको छ। अविरल वर्षाका कारण विभिन्न स्थानहरूमा […]

सेप्टेम्बर २९ आइतबार। भारी वर्षापछि काठमाडौँ उपत्यकासहित देशका विभिन्न जिल्लामा शनिबार आएको बाढी, पहिरो र डुबानबाट मृत्यु हुनेको संख्या ९९ पुगेको छ। विपद्मा परी हालसम्म ७२ जना बेपत्ता भएका छन् भने एकसय जना घाइते भएका छन्।   गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता ऋषिराम तिवारीका अनुसार काठमाडौँ उपत्यकामा मात्रै ४८ जनाको मृत्यु भएको छ। काठमाडौँमा २५, […]