सुवास चाम्लिंग, लुभे। १७ डिसेम्बर २०२४ का दिन लिम्बु जातिय संस्था किरात याक्थुङ चुम्लुङ बेल्जियमले चासोक तङनाम लुभेन विसलेमा मनाएको छ । च्याब्रुङ नाच, न्वागी पुजा, साकेला नाच लगायतको नृत्य र विधिन्न संघसंस्थाका प्रतिनीधिहरुको उपस्थितीमा लिम्बुहरुले चासोक तङनाम मनाएका हुन । लुभेन शहरको एक कार्यक्रम हलमा आयोजित समारोहमा नेपाली राजदुतावासका प्रतिनीधि रुष कार्की, नेपाल आदिवासी […]