(पोर्चुगल लगायत अरु देशहरूमा बसोबास गर्ने नेपालीहरूको लागि तिहारको भाइटीकाको उत्तम साइत) युरोप — नेपालीहरूको दोस्रो ठूलो महान चाड तिहारको भोलि भाइटिका युरोपेली मुलुक पोर्चुगल लगायत अरु देशहरूमा बसोबास गर्ने नेपाली मूलका नागरिकहरू तथा सनातन धर्मावलम्बीहरूका लागि यो वर्षको तिहार अन्तर्गत भाइटीकाको दिन टीकाको उत्तम तल देखाएको निम्नअनुसार रहेको छ। स्थान र देश, मिति, टीकाको […]