Home Login

हाम्रो हालको फेसबुक रिल्स

पोर्चुगल (पोर्टो) — क्षेत्रीय नागरिक सुरक्षा सेवा अनुसार, हाल भूकम्प महसुस भएको कुनै संकेत छैन। पोर्चुगिज इन्स्टिच्युट अफ द सी एण्ड एटमोस्फियर (IPMA) ले आइतबार बिहान ३० मार्च पोर्टो मोनिजबाट २५० किलोमिटर पश्चिममा ४.२ रेक्टर स्केलको भूकम्प रेकर्ड गरेको गरेको थियो। IPMA का अनुसार, भूकम्प राति २ बजेर ९ मिनेटमा आएको थियो र यसको केन्द्रबिन्दु […]

म्यान्मामा केन्द्रविन्दु बनाएर शुक्रबार गएको ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पबाट बैंककमा एक सरकारी कार्यालयका लागि निर्माणाधीन ३० तले भवन ढल्दा ४३ नागरिक फसेको प्रहरी र चिकित्सकहरूले जानकारी दिएका छन् । थाई राजधानीको उत्तरी भेगमा रहेको यो भवन केही सेकेन्डमा भग्नावशेष र धातुको घुमाउरो गुच्छामा परिवर्तन भएको थियो । शुक्रबार दिउँसो सागिङ सहरको उत्तरपश्चिममा ७.७ म्याग्निच्युडको भूकम्प […]

युरोप — चीन-नेपाल सीमानालाई केन्द्रविन्दु बनाएर मंगलबार बिहान ठूलो भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बिहान ६:५० बजे चीनको तिब्बतको दिंगे कान्टीमा ७ म्याग्निच्युडको केन्द्रबिन्दु भएर भूकम्प गएको हो। सिगात्सेबाट ३५ किलोमिटर टाढाको क्षेत्रमा केन्द्रबिन्दु बनाएर उक्त भूकम्प गएको हो । भूकप्पको धक्का चीन,नेपाल, बंगालादेश, भारत र भुटानमा पनि महसुस भएको अन्तर्राष्टिय सञ्चार […]

लिस्बन — पोर्चुगलम आइतवार २.७ रेक्टर स्केलको भूकम्पको धक्का महसुस भएको थियो। कोइम्ब्राबाट करिब छ किलोमिटर पूर्व-उत्तरपूर्वमा केन्द्रबिन्दु रहेको पोर्चुगल इन्स्टिच्युट अफ द सी एण्ड एटमोस्फियर (IPMA) ले जनाएको छ। आइतवार साँझ ५:२३ मा भूकम्पको धक्का महसुस भएको थियो भने पूर्ण जानकारी प्राप्त अनुसार, अहिलेसम्म कुनै पनि व्यक्तिगत वा भौतिक क्षति नभएको आईपीएमएले बताएको छ […]

पोर्चुगल । पोर्चुगलमा आज ३.१ रेक्टर स्केलको भूकम्प छ। जसको केन्द्रविन्दु लेइरिया जिल्लाको पोर्टो डे मोसबाट १० किलोमिटर दक्षिणमा रहेको छ । महादेशका सिस्मिक नेटवर्क स्टेशनहरूमा बिहान १:५५ मा भूकम्प गएको पोर्चुगिज इन्स्टिच्युट अफ द सी एण्ड एटमोस्फियर (IPMA) ले एक विज्ञप्तिमा जनाएको छ। अहिले सम्मको जानकारी अनुसार,भूकम्पले व्यक्तिगत वा भौतिक क्षति पुर्‍याएको छैन र […]

पाफोसमा ४.९ म्याग्निच्युडको भूकम्पपछि दुईवटा पराकम्पन गएको भौगर्भिक सर्वेक्षण विभागका प्रमुख क्रिस्टोडोलोस ह्यात्जिजियो र्जियोले बताए । भूकम्पको धक्का साइप्रस भरी विशेष गरी पाफोस र लिमासोल जिल्लाहरूमा महसुस गरिएको थियो। हत्जी जर्जियोले भने कि भूकम्पको केन्द्र साइप्रसको समुद्री क्षेत्रमा,पाफोसबाट १८ किलोमिटर दक्षिणपश्चिममा,१३ किलोमिटरको गहिराइमा थियो। यस क्षेत्रमा भूकम्पीय गतिविधिको इतिहास रहेको उनले बताए। उनले विगत तीन […]