
पोर्चुगल। पोर्चुगलको राजधानी लिस्वनस्थित अवैतनिक नेपाली महाबाणिज्य दूतावासको समन्वय, सहयोग अनि सहजीकरणमा फ्रान्सस्थित नेपाली राजदूतावासबाट आएका टोलीले मार्च २४ आइतबारबाट काम सुरु भइरहेको छ । मार्च २४ आइतबारबाट सुरु भएको बायोम्याट्रिक काम ३१ मार्च २०२४ सम्म जैविक तथ्यांक संकलन गर्ने भएको हो । २९ तारिख भोलि अर्थात शुक्रबार ‘बायोम्याट्रिक’ का लागि मार्टिम मुनिजस्थित R.Jose Antonio Serrano, […]