लिमासोल (साइप्रस) — नेपाल मगर संघ युरोप शाखा साइप्रसको आयोजनामा ‘मगर माघे संक्रान्ति विशेष सांस्कृतिक कार्यक्रम’ आइतबार (११ जनवरी २०२६) भव्यताका साथ सम्पन्न भएको छ । साइप्रसको दोस्रो ठूलो सहर लिमासोलस्थित नियो फिस्ता हलमा आयोजित उक्त कार्यक्रम ऐतिहासिक रूपमा सफल भएको आयोजकले जनाएको छ । प्रवासमा रहेर पनि आफ्नो मौलिक कला, संस्कृति र परम्पराको जगेर्ना […]


