Home Login

मलेसिया (क्वालालम्पुर) — मलेसियाको राजधानी क्वालालम्पुरमा आगामी साता आयोजना हुने ४७ औं दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको सङ्गठन (आसियान) शिखर सम्मेलनका लागि सुरक्षा व्यवस्था अत्यन्तै कडा बनाइएको छ । सम्मेलनलाई सुरक्षित र सुचारु रूपमा सम्पन्न गर्न सहरको केन्द्र भाग लगभग पूर्ण रूपमा बन्द गरिने भएको छ भने देशभरबाट १६ हजार प्रहरी परिचालन गरिनेछ । मलेसियाका परराष्ट्र मन्त्री […]

तिलोचन गौतम । मलेसिया — मलेसियामा न्यूनतम ज्याला र उचित बासस्थान नपाएको उजुरी गर्ने ११ नेपाली कामदारले न्याय पाएका छन् । मलेसियाको श्रम विभागले गत वर्ष आफ्ना कामदारहरूको कल्याण र आधारभूत आवश्यकताहरूको सुरक्षा गर्न असफल भएका ६ सय ३७ रोजगारदाता कम्पनीलाई लगभग ४० लाख रिंगेट क्षतिपूर्ति तिराएको हो ।  मलेसियाले देशभर एकैसाथ गरेको अपरेसनमा सेक्युरिटी […]

क्वालालम्पुर (मलेसिया) — मलेसियामा नेपाली फुटबल विकासको लागि स्थापित संस्था नेपाली फुटबल संघ मलेसियाले नयाँ कार्यसमिति चयन गरेको छ । संस्थालाई अझ बढी चलायमान बनाउन आईतवार राजधानी क्वालालम्पुरमा अवस्थित होटेल ग्रेन्ड कन्टिनेन्टलमा बसेको बैठकले खेलाडी हेमप्रसाद भट्ट ‘सन्तोष’ को अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । नयाँ कार्यसमितिको अध्यक्षमा सन्तोष भट्ट , वरिष्ठ उपाध्यक्षमा भक्त […]

मलेसिया । बैतडीका एक युवक मलेसियामा बेपत्ता भएका छन्। रोजगारीका लागि त्यहाँ रहेका मेलौली नगरपालिका–८ कोटिगाउँका २८ वर्षीया मिनसिंह ठगुन्ना बेपत्ता भएका हुन्। मलेसियाको रमाटेक्स कम्पनीमा कार्यरत ठगुन्ना फागुन १३ गतेदेखि सम्पर्कविहीन भएका बुवा बहादुरसिंह ठगुन्नाले जानकारी दिए। १२ गते रात्रिसम्म फोन सम्पर्क भएको र १३ गतेदेखि सम्पर्क हुन नसकेको उनले बताए। ढगुन्ना १० वर्षअघि […]