Home Login

हाम्रो हालको फेसबुक रिल्स

पोर्चुगल — स्थापनाकालदेखि नै युरोपेली मुलुक पोर्चुगलमा एक सक्रिय संस्था मगर संघ पोर्चुगलद्वारा मगर जातिहरूको महान पर्व माघे सकरातीको अवसरमा यही आउँदो जनवरी १९ तारिख माघे संक्रान्ति विशेष विविध सांस्कृतिक कार्यक्रम हुने भएको छ। आयोजक मगर संघ पोर्चुगलद्वारा आयोजित उक्त कार्यक्रममा पोर्चुगलमा रहेका स्थानीय कलाकारहरूको समेत प्रस्तुति रहने भएको छ। रोजगार र अध्ययनको सिलसिलामा पोर्चुगल […]

एलिया लिम्बु । साइप्रस — स्थापनाकालदेखि नै साइप्रसमा एक सक्रिय संस्था नेपाल मगर संघ,युरोप शाखा साइप्रसले माघे सकराती विशेष शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम मनाउने भएको छ । साइप्रसको राजधानी निकोसिया स्थित एन्टोनाकिस म्युजिक हल (Antonakis Music Hall) मा हुने उक्त कार्यक्रम आउदो जनवरी १२ तारिख हुने भएको हो। स्थानीय कलाकारहरूलाई प्रोत्साहन र हौसला दिने […]