Home Login

मोन्तिजो । नेपाली महिलाहरूको महान चाड हरितालिका तीजलाई मध्यनजर गर्दै मोन्तिजो नेपाली समाजद्वारा तीज विशेष कार्यक्रम गर्ने भएको छ। उक्त कार्यक्रम यही आउँदो सेप्टेम्बर १ तारिख आइतबारको दिन मोन्तिजोमा गर्ने भएको हो। महिलाहरूको महान चाड हरितालिका तीज नजिकिँदै गर्दा विभिन्न पोर्चुगलमा रहेका संघसंस्थाले तीज विशेष कार्यक्रमहरू गर्दै आइरहेको छ। उक्त सेप्टेम्बर १ तारिख हुने कार्यक्रममा […]

लिस्वन । मोन्तिजो नेपाली समाज पोर्तुगलले गत महिना निधन भएका टेकबहादुर तामाङ र धनबहादुर तामाङको शव व्यवस्थापनको लागि संकलित सहयोग रकम तामाङ समाज पोर्तुगलका अध्यक्ष गोपाल योन्जनलाई गत शनीवार एक कार्यक्रम गरी हस्तान्तरण गरेको छ । समाजले मोन्तिजो आसपासमा रहेका आम नेपाली समूदायमाझ सहयोग रकम संकलनको लागि करिब १ महिना अघि देखी अभियान संचालन गरेको […]