लिस्बन — आज सोमबार, मौसममा सामान्य परिवर्तन आउने र विशेषगरी रातको समयमा चिसो बढ्ने पूर्वानुमान गरिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर सामान्यतया पूर्वबाट हल्का हावा चल्नेछ । तर, दिउँसो पछि हावाको दिशा परिवर्तन भई दक्षिणतिर सर्ने सम्भावना रहेको छ । विशेषगरी उच्च पहाडी भूभागहरूमा दिउँसोदेखि हावाको गति बिस्तारै बढ्दै जाने र मध्यम […]


