Home Login

म्यानचेस्टर — इंग्लिस प्रिमियर लिगको दिग्गज क्लब म्यानचेस्टर युनाइटेडले आफ्ना मुख्य प्रशिक्षक रुबेन अमोरिमलाई पदबाट बर्खास्त गरेको छ । यो निर्णयसँगै ओल्ड ट्राफोर्डमा अमोरिमको १ वर्ष २ महिना लामो प्रशिक्षण यात्रामा पूर्णविराम लागेको छ । क्लबले जारी सिजनको बाँकी खेलहरूमा सुधारिएको प्रदर्शनको अपेक्षासहित नेतृत्व परिवर्तनको कठोर निर्णय लिएको हो । सन् २०२४ को नोभेम्बरमा ठूलो […]