
विकास लम्साल । पोर्चुगल — आफ्नो कला र संस्कृतिको जगेर्ना गर्दै पोर्चुगलमा रहेका नेवार समुदायले नेपाल सम्वत् ११४५ र सामुहिक म्ह पुजा मनाएका छन् । लिस्वनको आरोइसमा रहेको ग्रिल एण्ड चिल्ड रेष्टुरेन्टमा नेवार संस्कृति अनुसार भएको म्ह पुजामा नेवार समुदायका सय जना भन्दा धेरै सहभागिता रहेको थियो । आफ्नो शरिरलाई आफैले निरोगिता र रोकिएका काम […]