
धादिङ । बडा दसैं अन्तर्गत विजया दशमीको दिन आज मंगलबार मान्यजनको हातबाट टीका, जमरा र आर्शिवाद लिने क्रम जारी छ। उत्तम साइत ११ बजेर २ मिनेटमा भए पनि आज दिनै भरि टीका र जमरा ग्रहण गर्ने गरिन्छ। संचारकर्मी युरोपाटीका सम्पादक अनिल रेग्मी सङ बाबा र ममि मंगलबार जान नभ्याइएका ठाउँमा कोजाग्रात पूर्णिमाको दिनसम्म पनि जाने […]