
नयाँ दिल्ली — युक्रेनमा जारी द्वन्द्व अन्त्यका लागि कूटनीतिक प्रयास तेज भइरहेको बेला जर्मनीले भारतलाई आफ्नो प्रभाव प्रयोग गरी निकट सहयोगी रुसलाई शान्ति वार्ताको टेबलमा ल्याउन निर्णायक भूमिका खेल्न आग्रह गरेको छ । जर्मन विदेशमन्त्री जोहान वाडेफुलले आफ्नो भारत भ्रमणका क्रममा यो आग्रह गरेका हुन् । यो भ्रमण भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चीनमा आयोजित क्षेत्रीय […]