Home Login

हाम्रो हालको फेसबुक रिल्स

साइप्रस । युरोपेली मुलुक साइप्रसमा फेरि एक दुखद खबर प्राप्त भएको छ। क्यान्सर रोगबाट ग्रसित रहेकि २७ बर्षिया सुमित्रा अधिकारी काफ्लेको हिजो बिहान निकोसिया स्थित जनरल हस्पिटलमा उपचारको क्रममा दुखद नि¥धन हुन गएको अवैतानिक वाणिज्य दूतावास निकोसियाले जानकारी दिएको छ। नेपाल चितवन घर भएकी २७ वर्षीय सुमित्रा अधिकारी काफ्लेको बाँकी बिस्तृत बिवरण केहि दिनमा खुल्ने […]