युरोपेली मुलुक साइप्रसमा फेरि एक नेपाली चेलीको नि¥धन

साइप्रस । युरोपेली मुलुक साइप्रसमा फेरि एक दुखद खबर प्राप्त भएको छ। क्यान्सर रोगबाट ग्रसित रहेकि २७ बर्षिया सुमित्रा अधिकारी काफ्लेको हिजो बिहान निकोसिया स्थित जनरल हस्पिटलमा उपचारको क्रममा दुखद नि¥धन हुन गएको अवैतानिक वाणिज्य दूतावास निकोसियाले जानकारी दिएको छ।

नेपाल चितवन घर भएकी २७ वर्षीय सुमित्रा अधिकारी काफ्लेको बाँकी बिस्तृत बिवरण केहि दिनमा खुल्ने कन्सुलेटले बताएको छ ।

मृतक काफ्ले प्रति हार्दिक श्रद्धान्जली ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *